मेरो छात्तीबाट गोर्खाल्याण्ड कहिले हट्न सक्दैन: बिमल गुरूङ

मिरिक (निसं) : “मेरो छात्तीबाट गोर्खाल्याण्ड कहिले हट्न सक्दैन।” उक्त मन्तव्य गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरूङले मिरिकमा पोखेका हुन्। गोजमुमो अध्यक्ष बिमल गुरुङ गोजमुमो युवा नेता अर्पण राईको आमा अनि केन्द्रीय सदस्य डंकन गुरूङको भाईको निधनमा शोक प्रकट गर्दै परिवार पक्षमा समवेदना प्रकट गर्न मिरिक आइपुगेका थिए। यस अवधि बिमल गुरूङले गोजमुमो मिरिक महकुमा समितिको कार्यालयमा पार्टी कार्यकर्ताहरूसित सांगठनिक सभा पनि गरे। उक्त सभामा धेरैजनाले गोजमुमोलाई समर्थन जनाए। बिमल गुरूङले यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भने, भाजपाले यतिका दिनसम्म के-कसो गऱ्यो,शीतकालीन अधिवेशनमा के भयो भएन म अहिले नै केही बोल्न चाँहदिन भन्दै म 2020 मा पहाड आउँदा नै 2024 मा जसले गोर्खाल्याण्ड राज्यलाई समर्थन गर्छ, उसैलाई सघाउँछौ भनेको थिए। चुनाउ आउन अझ समय छ। हामी पार्टीको केन्द्रीय समिति, महकुमा समिति साथै पार्टी कार्यकर्ताहरूसित सभा बसेर नै आगामी रणनीति तयार पार्नेछौं। तिनले हाल आफू धैर्य गरेर राजनीतिलाई हेरिरहेको जानकारी गराउँदै युनाइटेड फोरम फर् सेपरेट स्टेटको कार्य प्रणालीबारे कतिपय मानिसहरूले अनेकौ अड्कल काटी रहे तापनि जीटीए जस्तो व्यवस्था आउँदा सबैभन्दा मर्का तराई अनि डुवर्सलाई परेको बताए। तिनले भने, तराई-डुवर्सले पनि आन्दोलनमा ठूलो योगदान दिएको छ। उनीहरूको मूल्याङ्कन हुन सकेको छैन। राजवंशी, कोचे-मेचे आदि जातिको समस्या पनि धेरै छ।

यसैले छुट्टै राज्यको माग गर्दा धेरै जाति डिप्राइट भएका छन्। यसरी छिन्न-भिन्न भएर अलग राज्यको माग गर्दा सरकारले डरलाग्दो प्रकारले दबाउने प्रयास गरेको छ। यसैले हामी एक भएर माग गर्नुपर्छ भनेर काम गरिरहेका छौ। हाम्रो 18 वटा दलमाझ भोलीको दिनमा आफ्नो ठाउँ र जातिको लागि के गर्नुपर्छ भन्ने विषयमा अघिबाट नै चर्चा भइसकेको छ। तराई डुवर्सलाई हाम्रो बनाउनुपर्छ भनेर युनाइटेट फोरम फर् सेपरेट स्टेट भएको तिनले दावी गरे। तिनले अझ भने, बिमल गुरूङले गोर्खाल्याण्ड बेचेर अर्कोतिर गयो भन्ने कुरो होइन। बिमल गुरूङ गोर्खाल्याण्ड बिर्सिएर अर्कोतिर गयो भन्नु गलत हुन्छ। गोर्खाल्याण्ड मेरो छात्तीभरि रहेको छ। मेरो छात्तीबाट गोर्खाल्याण्ड कहिले हट्न सक्दैन। गोर्खाल्याण्डको लागि मैले सबै कुरो त्यागी सकेको छु। मैले जहाँसम्म गोर्खाल्याण्डको मानचित्र कोरिसकेको छु। अर्कोतिर, गोरामुमो महासचिव महेन्द्र छेत्रीले छैकटौं अनुसूचीको कुरा गर्नु उनीहरूको पार्टीगत कुरो हो तर पहाडलाई हानी हुने कुरोपट्टि कसै जानु हुँदैन। हामी एकत्रित भएर आफ्नो लक्ष्यमा पुग्न पर्छ भनि तिनले बताए। यस अवसरमा गोजयुमो केन्द्रीय नेता दिपेन माले, गोजमुमो मिरिक महकुमा अध्यक्ष रूपेस राई, महासचिव पूर्णसिहं राई, मिरिक थर्बु डुप्टिन समष्टि महासचिव रामचन्द्र राई, युवा नेता योगेस गोले, सुमन राई, पुनम बम्जन, सुकुना पानीघट्टा समष्टि अध्यक्ष रमेश श्रेष्ठ लगायत धेरै कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes