मेरो कर्मलाई हेरेर मानिसहरूले मलाई सहयोग गरिरहेका छन्: निर्दल प्रार्थी देवभरत लामा

खरसाङ (निसं) : खरसाङको 28 नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़िरहेका देवभरत लामा (धर्मगुरु पेम्बा रिम्पोर्छे) ले आफु निर्दलीय प्रार्थी भएकोले कुनै राजनैतिक पार्टीसित संलग्न नभएको कारणले चुनाउ प्रचार पनि हुल हुल गएर नगरेको बताएका छन्। तिनले भीड़को साथमा चुनाउ प्रचार गर्नुभन्दा म एकजना धर्मगुरु भएकोले मेरो कर्मलाई हेरेर मानिसहरूले मलाई सहयोग गरिरहेको साथै राजनैतिक पार्टीहरूले पनि आफुलाई सहयोग गरिरहेको दाबी गरेका छन्। देवभरत लामाले भने, म झण्डाको राजनीति गर्दिन तर मैले सोसियल मीडियामार्फत् र संघ-संस्थाहरूसित भेट गरेर चुनाउ प्रचार गरिरहेको छु। आफु चुनाउ प्रचारको लागि घर-घरमा जानु नपाएपनि मैले मेरो घोषणा पत्र जारी गरेको छु र त्यसैको आधारमा जनताले बुझेर नै भोट दिने तिनले विश्वास व्यक्त गरेका छन्। प्रार्थी धर्मगुरु पेम्बा रिम्पोर्छेले मैले हरेक क्षेत्रमा भएको समस्याहरू देखेको छु र जितेको खण्डमा ती समस्याहरू समाधान गर्नलाई कार्य गर्नेछु भनी बताउँदै शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर कार्य गर्ने बताएका छन्। तिनले खरसाङको स्वारेज लाइनलाई व्यवस्थित गर्नलाई कार्य गर्ने, रोजगारको लागि घरदेखि बाहिर जान वाध्य युवाहरूको लागि कार्य गर्ने, खरसाङमा गाढ़े घाऊ बनेको बाँदरको समस्या समाधान गर्न प्रथम कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes