एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा युवक पक्राउ

जलपाईगढी : प्रभावशाली नेताहरूको नाम लिएर एमईएस (मिलिटेरी इञ्जिनियरिङ सर्भिस)-मा नोकरी लगाई दिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठग्ने गरेको एकजना युवकविरुद्ध अभियोग उठेको छ। आरोपी युवक पुलक बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत केही महिना अघिदेखि पुलक बर्मनले एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाएर धेरैजना युवकहरूबाट रुपियाँ ठग्ने गरेको अभियोग उठेको छ। रुपियाँ दिएको धेरैदिन बितिसक्दा पनि नोकरी नपाएपछि तिनीहरूले नोकरी अथवा रुपियाँ फिर्ता दिने विषयमा जोर गरेपछि आरोपी पुलक बर्मनले सुइँकुच्चा ठोकेका थिए।

यसपछि तिनीहरूले गत शनिबार जलपाईगढीको बलयखाना बजार इलाकाबाट आरोपी युवकलाई पक्रेर कुटपीट गरेको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई हिरासतमा लिएर थानामा लगे। ठगीको सिकार बनेका युवकहरूले बताएअनुसार शासक दलका नेताहरूको नाम लिएर एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाउँदै पुलक बर्मनले रुपियाँ लिइने गर्दथे। आज आफूहरूले आरोपी युवकलाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको बताए। पुलिस सूत्रले दिएको जानकारीअनुसार अभियोगको आधारमा घटनाको जाँच शुरू गरिरहेको छ। आरोपी युवकलाई कसले कुटपीट गरेको भन्ने विषयमा पनि छानबीन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes