मेट्रोमोनियल साइटमार्फत् जीवन साथी खोज्नेहरू सावधान! विवाह गर्ने बहानामा युवतीको रुपियाँ र सुनको गहना लैजाने युवक पक्राउ

राजगञ्ज : धेरै युवक-युवतीहरूले मेट्रोमोनियल साइटमा प्रोफाइल अपलोड गरेर आफ्नो लागि जीवन साथी खोज्ने गर्दछन्। तर यो साइट पनि कहिलेकाहीँ खतरनाक प्रमाणित हुने गर्दछ। यस्तै एउटा घटना राजगञ्जमा एउटी युवतीसित घटेको छ। विवाहको लागि बेहुलाको खोजीमा मेट्रोमोनियल साइटको माध्यमद्वारा लगभग 1 वर्षअघि राजगञ्ज निवासी एउटी युवतीको दिल्ली निवासी सामी यादवसित भेट भएको थियो। यसपछि ती दुईबीच कुराकानी शुरू भएपछि दुवैले अन्तमा बिहे गर्ने निर्णय लिएका थिए भने उक्त युवक बारम्बार राजगञ्जस्थित युवतीको घरमा समेत आएका थिए। युवतीले बताए अनुसार ती दुईबीच शारीरिक सम्बन्ध समेत भइसकेको थियो। बिहेको प्रलोभन देखाएर सामी यादवले युवतीको घरबाट 2 लाख रुपियाँ र सुनको गर-गहना लिएर चम्पट कसेपछि युवतीसित कुनै सम्पर्क नगरेको बताइएको छ। यसपछि गत 30 जुलाईको दिन उक्त युवतीले राजगञ्ज थानामा सामी यादवविरुद्ध लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेपछि राजगञ्ज थानाका एसआई मोहम्मद मन्सुरुद्दीनको नेतृत्वमा एउटा टोली महाराष्ट्र पुग्यो। गत 14 अगस्तमा महाराष्ट्रको जालना जिल्लाको सदर बजार थानाको सहयोगमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर राजगञ्ज थानामा ल्याइपुर्‍याए। आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes