मेयर पदको लागि शपथ ग्रहण गरेपछि गौतम देवले गरे सिलगढी नगरनिगमको पहिलो बैठक

सिलगढी : सिलगढी नगरनिगमको मेयर पदको शपथ ग्रहण गरेपछि गौतम देवले आज एउटा बैठक गरे। उक्त बैठकमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, सिलगढी महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिल लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। उक्त बैठकमा विशेष गरेर जामको समस्या, पार्किङ समस्या लगायत अन्य विविध विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा गौतम देवले भने, वर्ष तथा महिनाको हिसाबमा काम नभएर अबदेखि दिनको हिसाबमा विकासमूलक कार्य गरिनेछ। सिलगढी सहरलाई मोडल सहर बनाउने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको सपनालाई चाँडै वास्तविक बनाउने प्रयास गरिने तिनले बताए। अर्कोतिर, मेयर गौतम देवको प्रयासलाई कार्यान्वित गर्नको लागि यथासम्भव प्रयास गरिने कमिश्नर गौरव शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes