मिड-डे मील को लागि तीन दिने प्रशिक्षण कार्यशाला

सिलगढी : सिलगढीको बुद्धभारती विद्यालयमा सोमबारदेखि तीन दिवसीय विविध प्रकारका खाना बनाउने कार्यशालाको आयोजना गरियो। आजको कार्यशालामा प्र्याक्टिस क्लास सम्पन्न गरियो। यस अवधि मिड-डे मील-को खाना पकाउने कर्मचारीहरूलाई कसरी कम्ती तेल र कम्ती मसाला प्रयोग गरेर स्वादिष्ट खाना पकाउन सकिन्छ भन्नेबारे प्रशिक्षण दिइयो। बुद्धभारती विद्यालयका प्रधानाध्यापक स्वपनेन्दु नन्दीले बताएअनुसार यस कार्यशालामा सिलगढी नगरनिगम अन्तर्गत पर्ने 14 वटा उच्च विद्यालय एवम् प्राथमिक विद्यालयहरूमा मिड-डे मील पकाउने कर्मचारीहरूलाई प्रशिक्षण दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes