मिलन मोडको गोल्मा नदीबाट अवैध खनन कार्य गरेको आरोपमा पुलिसद्वारा 7 जना पक्राउ, 4 वटा ट्याक्टर जफत

सिलगढी: प्रधान नगर थाना पुलिसले एसीपी मनिष यादवको नेतृत्वमा आज मिलन मोडस्थित गोल्मा नदीबाट गैर कानुनी ढंगमा खनन कार्य गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। यसको साथै चार वटा ट्र्याक्टर पनि पुलिसले जफत गरेको छ। पक्रा पर्नेहरूमा विशाल लोहार, संजीवन उरांव, प्रकाश सोरेन, समीर मुन्डा, पुबित पुरी, अमित खाडिया र सुशील साइबो सामेल छन्।

स्मरण रहोस, राज्यका मुख्यमन्त्रीले हालै सिलगढी भ्रमण अवधि गैर कानुनी रूपमा नदी तथा खोलाबाट खनन कार्य गर्ने माफियाहरू विरूद्ध कार्वाही गर्ने कठोर निर्देश दिएपछि नै सिलगढी पेट्रोपोलिटन पुलिसले कार्वाही शुरू गरेको हो। यसैगरी, आज प्रधान नगर थानाको आईसीले एसीपी मनिष यादवको नेतृत्वमा मिलन मोडस्थित गोल्मा नदीबाट गैर कानुनी ढंगमा खनन कार्य गरेको आरोपमा सात जनालाई पक्राउ गर्नको साथै अवैध ढंगमा नदीको बालुवा, ढुंगा बोकेको चार वटा ट्याक्टरलाई रोकेर आवश्यक कागत पत्र माग्दा चालकले दिन नसकेपछि जफत गरेको पुलिस सूत्रले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes