मीमलाल सापकोटा समाज रत्न पुरस्कारद्वारा अलङ्कृत

सिलगढी : श्री मीमलाल सापकोटा अभिनन्दन समारोह कार्यक्रमअन्तर्गत स्थानीय देवकोटा संघको सभागृहमा मीमलाल सापकोटा अभिनन्दन ग्रन्थ अनि कर्मयोगी मीमलाल सापकोट ग्रन्थ-को विविधत् लोकार्पण गरियो। कार्यक्रमका अध्यक्ष डा. मणिकुमार शर्मा, प्रमुख अतिथि डा. प्रताप चन्द्र प्रधान, विशिष्ट अतिथि डा. गोकुल सिन्हा अनि युवराज काफ्लेले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। यसपछि मञ्चमा उपस्थित सभाध्यक्ष लगायत अन्य अतिथिगणलाई खदा अर्पण गरेर सम्मान जनाइयो। अञ्जना भण्डारीद्वारा कुशल रूपमा सञ्चालन गरेको कार्यक्रममा समारोहको आयोजकको तर्फबाट मध्यमार्ग मासिक पत्रिका-का सम्पादक खेम सापकोटाले स्वागत सम्भाषण राखे। कार्यक्रममा सभाध्यक्ष लगायत अन्य अतिथिहरूको बाहुलीबाट मीमलाल सापकोटामाथि लेखिएको पुस्तकको लोकार्पण गरियो। यसैगरी, विशिष्ट अतिथि डा. गोकुल सिन्हाले नेपाली भाषा साहित्यमाथि वार्ता प्रस्तुत गरे। मीमलाल सापकोटालाई विष्णुमाया फाउन्डेसनको तर्फबाट समाज रत्न पुरस्कारद्वारा अलङ्कृत गरियो भने तिनलाई प्रदान गरिएको अभिनन्दन पत्रको उद्घोषिका अञ्जना भण्डारीले पठन गरिन्।

 

यसपछि डा. मणिकुमार शर्माले सापकोटालाई फुलमाला प्रदान गरे भने समारोहको अन्य अतिथिहरूद्वारा शाल ओड्याइदिएर स्मृति चिन्हसहित विष्णुमाया शर्मा फाउन्डेसनको तर्फबाट नगद 21 हजार रुपियाँ पनि प्रदान गरियो। कार्यक्रमकै अवसरमा समाजसेवक मीमलाल सापकोटाका धर्मपत्नी श्रीमती माया देवी सापकोटालाई पनि तिनीहरूको वैवाहिक जीवनको 50औँ वसन्त पुगेको उपलक्ष्यमा सम्मान जनाइयो। समारोहमा मध्यमार्ग प्रकाशनद्वारा विभिन्न व्यक्तित्वहरूलाई स्मृति चिन्ह प्रदान गर्नको साथै लोकार्पण भएको पुस्तकका सबै लेखक-लेखिकाहरूलाई पनि अभिनन्दन जनाउँदै आयोजक समितिको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। उक्त अभिनन्दन समारोहमा काठमाडौँ, सिक्किम, असम, डुवर्स, दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक लगायत विभिन्न ठाउँहरूबाट विशिष्ट साहित्यकारहरू लगायत अन्य मानिसहरूको व्यापक संख्यामा उपस्थिति रहेको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes