मृगको 6 वटा सिंग सहित 2 जना तस्कर पक्राउ

आमबाडी (निसं): आमबाडी रेञ्जका वन कर्मीहरूले मृगको 6 वटा सिंग सहित दुई जना व्याक्तिलाई पक्राउ गरेको छ। गोप्य सूत्रबाट प्राप्त जानकारीको आधारमा सोमवार राति आमबाडी रेञ्जका रेञ्जर आलमगीर हकको नेतृत्वमा वनकर्मीहरूले सिलगढी संलग्न फाराबारी नेपाली बस्ती इलाकामा अभियान चलाएर मृगको 6 वटा सिंग उद्धार गरेको छ। एउटा सिंग लगभग दुईदेखि अढाई फुट लामो रहेको बताइएको छ। मृगको सिंगहरू तस्करी गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। यसको साथै एउटा मोटरसाइकल पनि जफत गरेको छ। आज आरोपीहरूलाई जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।  

अर्कोतिर, घटनाबारे आमबाडीका रेञ्जर आलमगीर हकले भने, मृगको सिंग तस्करी गरिने बारे हामीले गोप्य सुइँको पाएका थियौ। यसैले हामी मृगको सिंग किन्नका लागि सादा पोशाकमा खरिददार भएर गएका थियौ। फाराबारीको नेपाली बस्ती इलाकाबाट मृगको 6 वटा सिंग लगायत सिंगहरू बेच्न आएका दुई जनालाई पक्राउ गर्नको साथै आज तिनीहरूलाई जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes