मिरिकबाट 40 परिवार बिमल खेमा त्यागेर विनय-अनित खेमामा सामेल

मिरिक : गोजमुमो अध्यक्ष बिमल गुरूङ हाल मिरिक भ्रमणमै रहेको समय तिनका 40 परिवारका सदस्यहरूले पार्टी त्यागेर विनय-अनितको गोर्खा जनमुक्ति मोर्चामा आज सामेल भए। गोजमुमो महासचिव तथा जीटीए चेयरम्यान अनित थापाको आज मिरिक थर्बु बहादुर गाउँ अनि नम्सु चालिसे गाउँको परिभ्रमण अवधि यी दुवै ठाउँबाट 20-20 परिवार गरेर मोठ 40 परिवारले नयाँ सोँच नयाँ विचारलाई समर्थन जनाए। मिरिक महकुमाको थर्बु बहादुर गाउँ र नम्सु चालिसे गाउँ बिमल गुरूङको समर्थकहरूको गढ मानिन्छ तथापि आज त्यहीँ दुई गाउँबाट मोठ 40 परिवारले पार्टी त्यागेर गोजमुमो विनय-अनित खेमामा सामेल भएका छन्। यस अवसरमा ती पार्टीमा समर्थन जनाउनेहरूलाई अनित थापाले स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, दार्जिलिङ पहाडका जनताले आश्वासनको राजनीति खेपेको धेरै भयो। आश्वासनले पहाडको कहिले हित भएको छैन, हामीले यथार्थको राजनीतिको जुन नयाँ राजनैतिक संस्कार शुरू गरेको छैन यो संस्कारलाई मन पराएर अहिले विभिन्न ठाउँहरूबाट मानिसहरूले हामीलाई साथ दिन अघि आउँदैछन्। आज हाम्रो साथमा आएका 40 परिवारलाई खुल्ला हृदयले जनताको पार्टी गोजमुमोमा स्वागत जनाउँदछौँ भनी बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes