मिरिकबाट तामाकोशी पर्यटक स्थल जाने सडकको मरमति

सुकेपोखरी : मिरिकबाट तामाकोशी पर्यटक स्थल जाने तथा पोख्रेबोङ लगायतका  क्षेत्रबाट गोपालधारा हुँदै मिरिक-सिलगढी जाने गोपालधारास्थित जीर्ण अवस्थामा रहेको मुख्य सड़क मार्गको गोपालधारा मालीधुराको तामाकोशी युवा सामाजिक संस्थाद्वारा मरमति गरियो। बर्खे झरीले उक्त सड़कको कतिपय ठाउँमा क्षति पुऱ्याएकोले पर्यटक लगायत साधरण मानिसहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दा आज सडकको मरमति गरिएको नगेन्द्र गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *