मिरिक बजारस्थित सेन्ट्रल ब्याङ्क अफ् इन्डियाको एटीएम मसिन 2 वर्षदेखि अचल अवस्थामा

मिरिक : मिरिक बजारस्थित माथिल्लो बजारको मुख्य सडकमार्ग नजिक ब्याङ्क उपभोक्ताहरूको निम्ति जडान गरिएको सेन्ट्रल ब्याङ्क अफ् इन्डियाको एटीएम मशिन विगत दुई वर्षदेखि अचल अवस्थामा रहेको छ। उक्त एटीएममा चौबिसै घण्टा खुल्ला रहने बोर्डमा उल्लेख गरिए तापनि गत दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ। सेन्ट्रल ब्याङ्क अफ् इन्डिया मिरिकको शाखा धेरै पुरानो ब्याङ्कले अन्य ब्याङ्कहरू झैँ एटीएम मसिन जडान गरेपछि केही महिनासम्म सेवा दिँदै आइरहेको थियो भने गत दुई वर्षदेखि उक्त एटीएम अचल अवस्थामा रहेको छ। यसैले सेन्ट्रल ब्याङ्क अफ् इन्डियाका उपभोक्ताहरूले चाँडै उक्त एटीएम खोल्ने माग गरेका छन्। प्रतिस्पर्धाको यस युगमा वर्तमान समयमा एटीएम जस्तो बुनियादी सुविधाबाट सेन्ट्रल ब्याङ्क अफ् इन्डियाका उपभोक्ताहरू वञ्चित रहनु ब्याङ्कको लापर्वाही स्पष्ट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes