मिरिक बजारको पसलबाट लगभग 6 लाख रुपियाँको 31 वटा मोबाइल फोन चोरी

मिरिक : मिरिक बजारको इलेक्ट्रो दादा नामक दोकानबाट गत अबेर राति लगभग 6 लाख 30 हजार 9 सय रूपयाँको विभिन्न कम्पनीको 31 वटा मोबाइल फोन चोरी भएको घटना प्रकाशमा आएको छ।  प्राप्त जानकारी अनुसार दोकानमा जडान गरिएको सीसी टीभी क्यामेरामा कैद भएको दृश्य अनुसार आज बिहान 4 बजीतिर लगभग आठ जना चोरहरूको समूहले खुबै चतुऱ्याइँपूर्वक दोकानमा चोरी गरेको छ। योजनाबद्ध तरिकामा चोरहरूले सटर बङ्गाएर दोकानभित्र पसेर दोकानमा राखेका मोबाइल फोन अनि गल्लामा राखेको लगभग तीन हजार रूपियाँ नगद चोरेर लगेको बताइएको छ। सबै घटनाक्रम सीसीटीभी क्यामेरामा कैद भएको छ भने यस घटनाबारे मिरिक थानामा दोकानेले प्राथमिकता दर्ता गरेको छ। प्राथमिकीको आधारमा मिरिक थाना पुसिलले घटनाको जाँच शुरू गर्दै चोरहरूको खोजी शुरू गरेको छ। घटनाको निरीक्षण गर्न आज घटनास्थलमा मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास पुगेर चाँडै चोरहरूलाई पक्रिने दोकानेलाई विश्वास दिलाएका छन्। दोकानका मालिक उज्जवल शर्मा अनि घर मालिक राजीव तामाङले चोरहरूले खुबै पेशागत हिसाबमा चोरी गरेको जानकारी गराउँदै तिहारको छेकमा दोकानबाट यसरी चोरी हुँदा धेरै नोक्सानी भएको बताएका छन्। मिरिक बजारमा भएको उक्त चोरीको घटनाले स्थानीय मानिसहरूमाझ सनसनी फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes