मिरिक बुङकुलुङका मत्स्य पालकहरूलाई माछाका भूराहरू लगायत पाइप र चूना वितरण

मिरिक (निसं): मिरिक बुङकुलुङ बस्तीका 5 जना माछा पालकहरूलाई मत्स्य विभाग मार्फत माछाका भूराहरू, चुनाको प्याकेट अनि पोलिथिन पाइप प्रदान गरियो। मत्स विभाग मिरिकका अधिकारी सन्दीप कुमार रोय अनि विभागीय कर्मचारीहरूको बाहुलीबाट अरूण लिम्बु, एनबी लिम्बू, सुदिप सुब्बा, कैलाश सुब्बा र श्रीमती बीबीमाया लिम्बूलाई यी सामानहरू प्रदान गरिएको बुङकुलुङ फिसरम्यान डेभलपमेन्ट कमिटीका सचिव एनबी लिम्बूले बताएका छन्। तिनले दागोपापको समयदेखि नै विभागीय सहयोगमा धेरैजनाले बुङकुलुङ बस्तीमा माछा पालन गरिरहेको अनि बुङकुलुङ बस्तीलाई फिसरिज मोडेल भिलेज बनाइएपछि यहाँ माछा पालन अझ विकसित भएर गएको तिनले बताए।

बुङकुलुङ बस्तीका माछा पालकहरूलाई विभागले बेला-बेला आवश्यक कुराहरू वितरण गर्नको साथै माछा पालनबारे उचित जानकारी प्रदान गर्ने गरेको तिनले जानकारी गराउँदै यस वर्ष पनि बुङकुलुङ फिसरम्यान डेभलपमेन्ट कमिटीको पक्षबाट बुङकुलुङका माछा पालकहरूलाई आवश्यक सामाग्री वितरण गरिदिने विभागलाई अनुरोध गरेपछि माछाका भूराहरू,पोलिथिन पाइप अनि चुना विभागले प्रदान गरेको बताए। उक्त वितरण कार्य गरिदिएकोमा मिरिक मत्सय विभाग अनि दार्जिलिङ जिल्ला विभागका अधिकारीहरूप्रति तिनले आभार प्रकट गर्दै वितरण कार्यले यहाँको माछा पालकहरूलाई थप ऊर्जा मिलेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes