मिरिक बस्तीको सडक मरमति कार्य भोलीदेखि शुरू गरिने, वाहनहरूको चलाचल निषेध

मिरिक: मिरिक बजारदेखि मिरिक बस्तीलाई जोड्ने एक मात्र सडकको अवस्था जीर्ण भएपछि मिरिक बस्ती मालिक तथा चालक संगठन सडक मरमति गर्न अघि आएको छ। उक्त सडकमा भोली मंगलवारदेखि अलकत्रा बिछ्याएर मरमति गरिने भएको आज रिपोटर्स क्लब अफ् मिरिकमा पत्रकार सम्मेलनमार्फत संगठनका प्रतिनिधिहरू रवि छेत्री, युगल सुब्बा, राजेश तामाङ र बाबुल छेत्रीले जानकारी गराएका छन्। सडक मरमति कार्य भोलीदेखि नै शुरू हुने भएको कारण यस सडक भएर आवत-जावत् गर्ने स्कूलको वाहनलाई बिहान र बेलुकी अनि बिरामी लिएर आएका वाहनलाई मात्र छुट दिइने तिनीहरूले बताएका छन्। यसवाहेक, सडक मरमति कार्य पुरा नभएसम्म अन्य कुनै पनि चार चक्के अनि दुई चक्के वाहनहरू नकुदाइदिने तिनीहरूले सबैसित अनुरोध गरेका छन्। यस विषयमा बोल्दै रवि छेत्रीले भने, उक्त सडक मिरिक बस्तीवासीको निम्ति जीवन रेखा हो। हाल सडक जीर्ण अवस्थामा पुगेकोले सबैलाई धेरै समस्या भइरहेको छ। यसर्थ हामीले संगठन मार्फत सडकको मरमति गर्ने विचार लिएर अघि आएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes