मिरिक बस्तीमा ‘द्वारे सरकार’ शिविर

मिरिक : राज्य सरकारको द्वारे सरकार (दैलोमा सरकार) अभियान शिविर मिरिक खण्डको ग्राम पञ्चायत एक मिरिक वस्तीमा आज शुरू गरियो। उक्त शिविरमा खाद्य साथी, स्वास्थ्य साथी, जाति प्रमाण पत्र, शिक्षाश्री, जय जोहार, ऐक्यश्री, कन्याश्री, रूपश्री, किसान बन्धु, 100 दिनको काम आदिबारे विभिन्न स्टलहरू लगाइएको छ।


मिरिक खण्डको ग्राम पञ्चायत एक मिरिक बस्तीका मानिसहरूले उक्त शिविरको लाभ उठाइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *