मिरिक क्षेत्रका सुमेटी मुक्ति मोर्चाका अध्यक्ष राजेश राई दलबलसहित बिमल खेमामा सामेल

मिरिक : जीटीएको 23  नम्बर समष्टि अन्तर्गत पर्ने मिरिकमा गोजमुमो बिमल खेमा सांगठनिक सभा समष्टिका संयोजक राजीब राईको अध्यक्षतामा सम्पन्न गरियो। सङ्गठनलाई सुचारु रूपले अघि बढाउने उद्देश्य लिएर बसेको सभामा  केन्द्रिय सदस्य डङ्कन गुरुङ लगायत महकुमा अध्यक्ष सुमन राई विशेष रूपमा उपस्थित थिए। 23 नम्बर समष्टिको गोपलधारा चियाकमान,  सियोक चियाकमान, ओकाइटी चियाकमान, निगाले थर्बु अनि 23 नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर एक, दुई, तीन, आठ र नौ-का प्रतिनीधिहरूलाई लिएर  सांगठनिक सभा सम्पन्न गरिएको हो। संगठनलाई बलियो बनाउन 23 नम्बर समष्टिमा पर्ने प्रत्येक क्षेत्रहरूमा शाखा विस्तार गर्ने साथै गोपालधारा, सियोक अनि वार्ड नम्बर 8-मा शाखा गठन भइसकेको तिनले जानकारी दिँदै अन्य क्षेत्रहरूमा केही दिन भित्रमै शाखा गठन गर्नेबारे सभामा लामो छलफल गरिएको तिनले बताए। उक्त सभामा गोजमुमो अध्यक्ष बिमल गुरुङको 23 नम्बर समष्टिको तर्फबाट भव्य स्वागत जनाउने विषयमा निर्णय लिएको बताइएको छ। उक्त सभामा मिरिक क्षेत्रका सुमेटी मुक्ति मोर्चाका अध्यक्ष राजेश राई आफ्नो दलबलसहित गोजमुमो बिमल खेमामा सामेल भए। ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाएको संयोजक राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes