मिरिक छोटाटिङलिङमा कोरोनाबारे जनचेतना कार्यक्रम

मिरिक : मिरिक महकुमा अन्तर्गत छोटाटिङलिङ प्राथमिक पाठशाला भवनमा  छोटाटिङलिङ प्रगतिशील नागरिक मञ्चको आयोजनमा कोरोना भाइरस सङ्क्रमण विषयमा जनचेतना कार्यक्रम सम्पन्न भयो। मिरिक स्वास्थ्य केन्द्र बीएमओएच डा. टासी लामा लगायत तिनका सह-कर्मीहरूको उपस्थितिमा सम्पन्न जनचेतना कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणबाट बाँच्ने विभिन्न उपाय र यसबाट बाँच्नको लागि अप्नाउनु पर्ने सावधानीबारे सबैलाई सचेत गराइयो। मिरिक खण्ड स्वस्थ्य अधिकारी डा. टासीले कोरोना भाइरसको लक्षण ज्वरो, मार्गी, खोकी रहेको बताउँदै युवाहरू विशेष धुम्रपान र मदपान नगर्ने आग्रह गरे। यसले शरीरलाई हानी मात्र होइन कोरोना संक्रमित हुने सम्भावना अधिक रहेको बताए। विशेष गरेर कामले गर्दा बाहिर हिँडिरहने मानिसहरूले कोरोना टेस्ट गरिरहेको राम्रो रहेको बताउँदै कोरोना भाइरसदेखि डराउनुको बद्ली सतर्कता अप्नाउनुपर्ने सुझाउ दिए। यस अवसरमा पुटुङ उच्चतर विद्यालयका सह शिक्षक एवम् मञ्चका सचिव मनोहर शर्मा, छोटाटिङलिङ प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक केपी शर्मा, शिक्षक क‌ैलास खवास, प्रगतिशील नागरिक मञ्चका अध्यक्ष अर्जुन थापा, प्रणय घले, पीटी लेप्चा, रवीन्द्र शर्मा, अरुण खवास आदि प्रमुख उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes