मिरिक छोटाटिङलिङमा बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान

मिरिक : गत 20 अगस्तको दिन पानीघट्टा इलाकामा कोरोना पोजेटिभ भेट्टाइएपछि पानीघट्टा पुलिस पब्लिक मञ्चले पोस्ट अन्तर्गत पर्ने इलाकाहरूमा लकडाउनको घोषणा गरेपछि स्थगित गरिएको 28औँ नेपाली भाषा मान्यता दिवस मिरिक महकुमाको छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्चले आज पालन गर्यो। मञ्चका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कैलाश खवास अनि विशिष्ट अतिथिहरूमा केपी शर्मा, सुरेन्द्र चामलिङ, मणिराम छेत्री, रबिन्द्र शर्मा, सीएल प्रधान, मनोहर शर्मा र अञ्जना तामाङ आदि उपस्थित थिए। प्रणय घलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली भाषा मान्यताको निम्ति भएको आन्दोलन र मान्यता पाएपछिका सहुलियत र सुविधाहरू विषयमा नामग्याल लेप्चा र मनोहर शर्माले वार्ता प्रस्तुत गरे। कार्यक्रममा यस वर्षको आइसीएसई परीक्षामा मिरिक ओरेञ्जलेक स्कुलबाट 62 प्रतिशत अङ्क ल्याएर प्रथम हुने स्थानीय ग्यानछिरिङ लेप्चा अनि उच्च माध्यमिक परीक्षामा फुवागढी उच्चतर माध्यमिक विद्यालयबाट 63 प्रतिशत अङ्क ल्याएर प्रथम हुने सुशील सुब्बालाई मञ्चको पक्षबाट खदा लगाई दिनको साथै सम्मान पत्र र स्मृति चिन्हद्वारा सम्मान जनाइयो।

खर्बनी निवासी सुरेन्द्र चामलिङले सिक्किम विश्वविद्यालयबाट नेपाली विषयको दार्जिलिङे नेपाली कवितामा चियाबारी जनजीवनको समाजपरक अध्ययन शीर्षकमा शोध गरी विद्यावारिधि पुरा गरेकोमा तिनलाई पनि नेपाली टोपी, दोसल्ला, स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा खुल्ला वाक पटुता प्रतियोगिता आयोजना गरिएको थियो जसमा इसाङकित लेप्चा प्रथम, प्रवेश खवास दोस्रो, निकिता सुब्बा तेस्रो र अनिश शर्मा चौथो भए भने कविता आवृत्ति प्रतियोगितामा युमीत लेप्चा प्रथम, श्रेयश शर्मा दोस्रो, समिक लेप्चा तेस्रो, युनिश लेप्चा चौथो र अनशिका घले पाचौ भए। यसरी नै कार्यक्रममा प्रवेश खवास, मनोहर शर्मा, अर्जुन थापा, मणिराम छेत्री, निकिता सुब्बा, संगीता छेत्री, दीप थापा, सोनाम लेप्चा आदिले कविता वाचन गरे भने रबिन्द्र शर्माले लघुकथा वाचन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes