मिरिक कलेजमा विज्ञान र वाणिज्य विषयको पनि पठन-पाठन गरिनु पर्ने मांग गर्दै पोस्टरिङ

मिरिक (निसं): मिरिक सिभिक सोसाइटीले मिरिक महाविद्यालयमा विज्ञान र वाणिज्य विभागमा पनि पठन-पाठन गरिनु पर्ने माग गर्दै मिरिकमा व्यापक पोस्टरिङ गरेको छ। यसबारे सोसाइटीको पक्षबाट ग्याल्पो लामा अनि केसाङ लामाले बताए अनुसार मिरिक महाविद्यालयमा धेरै वर्ष अघिदेखि कला विभाग मात्र रहेको छ भने अब वर्तमान समयको माग अनुसार विज्ञान र वाणिज्य विभागमा पनि पढाइ गरिनु पर्छ। मिरिक क्षेत्रको उच्चत्तर विद्यालयहरूमा कलासँगै विज्ञान अनि वाणिज्य विभाग रहेकोले त्यहाँ यस विषयको पठन पाठन हुने गरे तापनि विज्ञान अनि वाणिज्य विभागमा अध्ययन गरेका यस क्षेत्रका विद्यार्थीलेहरूले मिरिक महाविद्यालयमा उक्त विभाग नभएको कारण समस्याको सामना गर्नु परिरहेको छ। विशेष गरेर मिरिक क्षेत्र अन्तर्गत धेरैवटा चियाबारी परेको कारण पनि यहाँका अभिभावकहरू आर्थिक रूपमा कमजोर रहेकोले मिरिक बाहिर आफ्नो नानीहरूलाई पढाउनु असमर्थ रहेको तिनीहरूले बताए। यसको साथै एघारौ अनि बाह्रौ श्रेणीमा विज्ञान र वाणिज्य विभागमा अध्ययन गरे तापनि मिरिक महाविद्यालयमा उक्त विभाग नभएपछि फेरि कला विभागमा नै अध्ययन गर्न वाध्य भइरहेको जानकारी गराउँदै तिनले मंगलबार आफुहरूले मिरिक महाविद्यालयमा यी विषयमा पनि अध्ययन हुनु पर्ने माग उठाएको बताए। तथापि महाविद्यालयको आफ्नो जमिन नभएको कारण यूजीसी-ले अन्य विषयहरूमा अध्ययन गराउन नसकिरहेको आफूहरूले जानकारी प्राप्त गरेको बताए। तथापि, सम्बन्धित विभागले महाविद्यालयको जमिनको समस्या चाँडोभन्दा चाँडो समाधान गरेर महाविद्यालयमा यी दुई विषय विज्ञान र वाणिज्य विषयको पनि पठन-पाठन शुरू गर्नु पर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes