मिरिक देवराली बस्तीमा हर घर जल परियोजनाको शिलान्यास

मिरिक (निसं): मिरिक महकुमाको देवराली बस्तीमा बिहीबार हर घर जल परियोजना कार्यको शिलान्यास मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले पण्डितको मन्त्रोच्चारणको साथमा गरे। यस अवसरमा स्थानीय मानिसहरूको उपस्थिति थियो। उक्त शिलान्यास गरिएको जल परियोजनाको पानीले यहाँको देवराली बस्ती, सुकेटार, चालिसे, कन्चनपुर, नाम्सु गाँउलाई लाभ पुग्नेछ। यस अवसरमा बोल्दै सभासद मिलेस राईले आम मानिसलाई पानी उपलब्ध गराउँने उद्देश्यले सरकारले हर घर जल परियोजना शुरू गरेको जसको शिलान्यास आज गरिएको बताउँदै उक्त जल परियोजनाको कार्य अब चाँडै शुरू गरिने जानकारी गराए। सरकारले जनताको लागि दिएको यो योजनामार्फत सबै जनताले पानीको उपभोग गर्न पाउनेछन् भन्दै सरकारले प्रदान गरे तापनि यसलाई सबैले राम्रोसित संरक्षण र हेरचार गर्ने दायित्व जनताको हो भनी तिनले बताए। ठेकेदारहरूलाई पनि उक्त पानीको योजनाको कार्य राम्रोसँग गरिदिने तिनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes