मिरिक डुप्टिनमा ग्राम पञ्चायत भवनको शिलान्यास

मिरिक: मिरिक खण्डको डुप्टिन ग्राम पञ्चायत कार्यालय भवनको आज विधिवत रूपमा शिलान्यास गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति 24 नम्बर समष्टिका अध्यक्ष किरण भुटिया सुब्बाले सञ्चालन गरेको शिलान्यास कार्यक्रममा मिरिक खण्ड विकास अधिकारी श्रेयश्री मईती प्रमुख रूपमा उपस्थित थिइन् भने 23 नम्बर समष्टिका सभासद धुर्व बोम्जन, 24 नम्बर समष्टिका सभासद मिलेश राई, जमीन दाता स्वर्गीय मकरधोज सुब्बाका सुपुत्र राजु सुब्बा,मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले, डुप्टिन ग्राम पञ्चायतका प्रधान शर्मिला राई, उप-प्रधान मानव सुब्बा, पीजीएसडी दुईकी प्रधान जयन्ती सुब्बा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति मिरिक महकुमाकी अध्यक्ष गणिता गुरूङ, पञ्चायत समिति सदस्यहरू, समीर राई, बुद्ध लेप्चा, जुना लेप्चा, पञ्चायत सदस्य दमित लेप्चा, दिमुक तामाङ, सुष्मिता सुब्बा, डुप्टिन ग्राम पञ्चायतका कर्मचारीहरू परिधोज राई, मेगराज सुब्बा, अभिष सुब्बा, मरमा चियाबारीका वयोवृद्ध बसन्त थुलुङ लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

पण्डितको मन्त्रोच्चारणसँगै नरिवाल फुटाएर 19 लाख 40 हजार 857 रूपियाँको लागतमा निर्माण हुने पञ्चायत कार्यालय भवनको विधिवत रूपमा शिलान्यास गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभासद मिलेश राईले ठेकेदारहरूलाई उक्त भवन निर्धारित समय अवधिमा नै पूर्ण गरिदिने अनुरोध गरे। पञ्चायत भवनको निर्माण हुने ठाउँको पहिलेबाट नै जमिनको खतियान रहेको तिनले बताउँदै वर्ष 1986 को आन्दोलनकालमा सोही ठाउँमा रहेको भवन जलाइदिएको अनि वर्ष 2017-को आनदोलनकालमा अर्को भवन पनि जलाए तापनि अब पुरानो कुरोलाई फर्केर नहेर्ने साथै आफूहरू कर्ममा विश्वास राख्ने पार्टी भएको कारण यसपाली 24 नम्बर समष्टिमा दुईवटा नयाँ पञ्चायत भवनको निर्माण हुने बताए। भवन निर्माण भएपछि क्षेत्रवासीले पनि यसको संरक्षण गर्नु पर्ने बताउँदै विभाग समक्ष रात्री गार्डको व्यवस्थापन गरिदिने पनि तिनले बताए। अर्कोतिर, गाउँमा नयाँ पञ्चायत भवन निर्माण हुने भएकोले गर्दा आफूहरू धेरै खुशी रहेको स्थानीय मानिसहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes