मिरिक गार्डन आजदेखि बन्द, संक्रमितहरूको सङ्ख्या पुग्यो 40

मिरिक: मिरिकमा कोरोना संक्रमितहरूको संख्या दिनहुँ बढ्दै गइरहेको छ भने आजसम्म तिनीहरूको मोठ संख्या 40 पुगिसकेको बताइएको छ। यसबारे जानकारी दिँदै मिरिक खण्ड प्राथमिक स्वस्थ्य केन्द्रका बीएमओएच डा. टाँसी लामाले मिरिकमा कोरोनाको बढ्दो संक्रमण प्रति चिन्ता व्यक्त गरेका छन्। डा. लामाले विशेष गरेर बाहिर काम गरेर घर फर्किनेहरुको आरटीपीसीआर निर्णायक रिपोर्टमा पोजेटिभ भेट्टाइएको जानकारी दिँदै मिरिक महकुमाको नन्दलाल गाउँ अत्याधिक चपेटमा परेको बताए। डा. लामाले मिरिकमा स्वस्थ्य सुविधा ब्यवस्थित रहेको तथा अक्सिजनको कुनै कमी नरहेको जानकारी दिँदै आम नागरिकको हितमा मिरिक कलेजमा “सेफ होम” स्थापना गर्नको लागि सम्बन्धित विभागलाई प्रस्ताव समेत पठाइ सकेको थप जानकारी दिए। तिनले आम नागरिकहरु आफैमा जागरुक हुनपर्ने तथा कुनै पनि स्थितिमा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने एवम् हातमा सेनिटाइजर अथवा नियमित रुपमा साबुनको प्रयोग गर्नुपर्ने सबैसित आव्हान गरेका छन्। कोरोनाको दोस्रो लहरले मिरिकमा पनि संक्रमितहरूको संख्या बढ्दै गइरहेको कुरालाई समयमैं ध्यानमा राखेर मिरिक प्रशासनले यहाँको प्रमुख पर्यटक स्थल मिरिक गार्डनलाई आजदेखि पूर्ण रूपमा बन्द गरिदिएको छ। यसैले यहाँको पर्यटक स्थल गार्डन, मिरिक झील आदिमा घुम्न आउने कुनै पनि पर्यटक आज देखिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes