मिरिक झील जाने सडकको खराब अवस्थाले पर्यटकहरूलाई असुविधा

मिरिक : मिरिक बजारदेखि मिरिक झील पस्ने थर्बु प्राथमिक पाठशाला पहिलो शाखा मुनिन्तिर झीलको मूल मार्गको अवस्था निक्कै खराब भएको छ। विशेष गाडी अनि बाइक-स्कुटीहरूको चहलपहलले गर्दा उक्त मार्ग भएर हिँडडुल गर्ने मानिसहरू लगायत पर्यटकहरूलाई निकै असुविधा भइरहेको देखिन्छ। लकडाउनले गर्दा धेरै समयसम्म पर्यटकहरू मिरिक घुम्न नआए तापनि हाल बिस्तारै मिरिकमा पर्यटकहरूको आगमनमा लगातार वृद्धि भइरहेको छ। यसैले झील वरिपरि पैदल घुम्ने पर्यटकहरूलाई उक्त ठाउँमा निक्कै असुविधा भइरहेकोले यथाशीघ्र ध्यान दिनु पर्ने देखिएको छ। उक्त ठाउँमा हिलोमाटो भएको अनि गाडी तथा बाइक स्कुटीहरू गुडाउने गरिएकोले बाटोको अवस्था बिग्रिएर गएकोले पर्यटकहरूलाई मात्र होइन दैनिक ओहोर दोहोर गर्ने मानिसहरू समेतले निक्कै असुविधाको सामना गर्न परिरहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes