मिरिक झील परिसरको सर सफाई

मिरिक : बिमल खेमाले गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा मिरिकले आज दृष्टि अर्गनाइजेशन अनि युथ एशोसिएसनको सहयोगमा मिरिक झीलको फुलबारी लगायत यसको संलग्न क्षेत्रमा सर-सफाई अभियान चलायो। प्रत्येक हप्ता नै यस प्रकारको सर-सफाई अभियान चलाइने विद्यार्थी मोर्चाले निर्णय लिएको संयोजक सङ्गम प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *