मिरिक झील परिसरमा चिल्ड्रेन पार्कको उद्घाटन

मिरिक: मिरिक झील परिसरमा गुडरिक कम्पनीद्वरा निर्माण गरिएको चिल्ड्रेन पार्कको आज मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रिवन काटेर विधिवत् उदघाटन गरे। यसको  साथै उक्त पार्कलाई मिरिक नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य पनि गरियो। यस अवसरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास, गुडरिक कम्पनीका प्रबन्धक बिनोद गुरूङ, थर्बु चियाकमानका सह प्रबन्धक विकाश गजमेर, गुडरिक कम्पनीका प्रबन्धक निर्देशक अतुल अस्थाना, थर्बु चियाकमानका डा. अरूप कुमार दास आदि उपस्थित थिए। गुडरिक कम्पनीका अधिकारीहरूले मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई चिल्ड्रेन पार्क कागजी रूपमा हस्तान्तरण गरेर पार्कको रेखदेख गर्ने दायित्व सुम्पिए। यस अवसरमा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले चिल्ड्रेन पार्कको आज उद्घाटन भएपछि मिरिक पर्यटन केन्द्रको सौन्दर्यमा थप आकर्षण जोडिएको बताउँदै मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूले अबउसो चिल्ड्रेन पार्कमा पनि घुम्न पाउनेछन् भनी तिनले बताए। पार्कको सञ्चालन कसरी गर्ने हो भन्नेबारे मिरिक नगरपालिकाले एउटा सभा बसेर निर्णय गरिने नगरपालिकाले जानकारी दिँदै मिरिक झील परिसरमा चिल्ड्रेन पार्क निर्माण गरेर मिरिक नगरपालिकालाई हस्तान्तरण गरेकोमा गुडरिक कम्पनीप्रति तिनले आभार प्रकट गरे। यसैगरी, गुडरिक कम्पनीका प्रबन्धक बिनोद गुरूङले मिरिक पर्यटन केन्द्रलाई अझ सुन्दर बनाउने उद्देश्य राखेर कम्पनीले चिल्ड्रेन पार्कको निर्माण गरेको जानकारी गराउँदै पार्कमा अबउसो नानीहरूले रमाइलो गर्न सक्ने बताए। तिनले कम्पनीले पार्क निर्माण गरेर मिरिक नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी गराउँदै मिरिक नगरपालिकाले पार्कको राम्रोसित हेरचाह गर्ने आफूहरूले आशा साँचेको बताए। तिनले जनहितको लागि गुडरिक कम्पनीले अन्य ठाँउमा पनि यस्ता पार्कहरू निर्माण गरेको जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै मिरक महकुमा शासक सुदीप्त देवनाथले मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूको लागि चिल्ड्रेन पार्क एउटा आकर्षण बनेको साथै यसले यहाँको पर्यटन विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे। मिरिक पर्यटन केन्द्रमा चिल्ड्रेन पार्क निर्माण गरिदिएकोमा गुडरिक कम्पनीप्रति तिनले आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes