मिरिकका नागरिकहरूलाई प्रशासनद्वारा जागरूक अभियान

मिरिक: दार्जिलिङ पहाडमा पनि कोरोना संक्रमितहरुको संख्या प्रतिदिन बढिरहेको विषयलाई केन्द्र गरेर प्रत्येक नागरिक सचेत एवं जागरुक हुनपर्ने देखिएको छ । यसलाई ध्यानमा राख्दै आम नागरिकहरूलाई मास्क अनि शारीरिक दुरत्वलाई अनिवार्य रुपमा पालन गर्नुपर्ने आग्रह मिरिक प्रशासनले गरेको छ भने दैनिक सतर्कता अभियान पनि चलाईरहेको छ । यसै प्रसङ्गमा आज मिरिक महकुमा प्रशासनले सौरेनी बजारमा आम मानिसहरुलाई मास्क अनिवार्य रुपमा लगाउने अनि भीडभाड ज्यादा नगर्ने आग्रह गर्दै जागरुक अभियान चलायो। मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणीको नेतृत्वमा सिविल डिफेन्सका स्वयंसेवकहरुले प्रत्येक नागरिकलाई जागरुक गराउँदै आफु बाँचेर परिवार अनि समाजलाई पनि बचाउँने आह्वान गरियो । डीएमडीसी मृदुल श्रीमणी स्वयं पनि सडकमा उत्रिएर मानिसहरुलाई जीवनको महत्वलाई बुझाउँदै माक्स लगाउने, शारीरीक दुरत्वको खाँचो किनपर्छ अनि प्रशासन स्वयंले किन जागरुक गराउन परिरहेछ भन्ने विषयमाथि मानिसहरुलाई जागरुक गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes