मिरिकका पत्रकारहरूलाई कोरोना भ्याक्सिन

मिरिक: कोभिड योद्धाको रूपमा मानिएको मिरिकका पत्रकारहरुलाई आज मिरिकमा कोरोनाको भ्याक्सिन लगाइयो। मिरिक प्रेस क्लबसित आवद्ध रहेका विभिन्न इलेक्ट्रोनिक तथा प्रिन्ट मिडियाका प्राय: सबैजना पत्रकारहरुलाई आज क्रमबद्ध ढङ्गमा भ्याक्सिन लगाइयो। यस अवसरमा मिरिकका डीएमडीसी मृदुल श्रीमोनी, बीएमओएच डा. टाँशी लामा मुख्य रुपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *