मिरिकका शिक्षाविद् तथा पूर्व शिक्षक बीबी थापा अब रहेनन्

मिरिक (निसं): मिरिकका शिक्षाविद् तथा सौरेनी रविन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा मिरिक कलेजका पूर्व प्राचार्य बीबी थापाको आज 93 वर्षको उमेरमा निधन भएको छ। गत केही वर्षदेखि उनी केही शिथिल अवस्थामैं रहे तापनि कुनै रोगले ग्रस्त थिएन भनी तिनका आफन्तले जानकारी गराएको छ। दार्जिलिङमा जिल्ला परिषदको समय उनी पञ्चायत समितिका सदस्य लगायत जिल्ला शिक्षा बोर्डका सदस्य समेत रहेका थिए। यसैगरी, दागोपाप-को समय तिनी काउन्सिलरको रूपमा मनोनित पनि भएका थिए। यसको साथै मिरिकमा डिग्री कलेज निर्माण गर्ने प्रमुख ब्यक्तिहरूमध्ये बीबी थापा पनि एक थिए। तिनी मिरिक कलेजको प्रथम प्राचार्य पनि थिए। मिरिक मरमा चियाबारीको निजी वासस्थानमा आज तिनको निधन भएपछि सौरेनी रविन्द्रनाथ विद्यालयका भूतपूर्व विद्यार्थी सङ्गठनले गहिरो शोक सम्वेदना प्रकट गरेको छ। एकजना आदर्श शिक्षक साथै अभिभावक गुमाएको यस दु:खद घडीमा शोक संतप्त परिवारप्रति संगठनको तर्फबाट गहिरो शोक सम्वेदना प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes