मिरिकका ठेकादार पुकार तामाङलाई जीटीए चिफ अनित थापाले 7 प्रतिशतको गरे मांग, फोन कल र मेसेजले सत्ता दलको चरित्र उदाङ्गो

दार्जिलिङ : केन्द्रको हर घर जल योजनामा ठेकादार पुकार तामाङलाई जीटीए चिफ अनित थापाले 7 प्रतिशतको मांग गरेको आरोप रहेको छ। केन्द्र सरकारको हर घर जल योजना कार्यको निम्ति मिरिक निवासी पुकार तामाङले आफ्नो सूर्य प्राइभेट कम्पनी मार्फत टेण्डर भरेपछि तिनले उक्त जल योजनाको काम पाएको छ। पुकार तामाङले टेण्डर हालेको दिनदेखि आफुमाथि राजनैतिक दबाउहरू आइरहेको बताएका छन्। यसै सन्दर्भमा मिरिक हाम्रो पार्टीका संयोजक प्रशान्त लामाले बताए अनुसार केन्द्रको हर घर जल योजनाको पहाडमा खुल्ला टेण्डरमा सुर्य प्राइभेट कम्पनीका पुकार तामाङले पनि दुई चारवटा स्थानमा टेण्डर हालेका थिए। त्यसै दिनदेखि पुकार तामाङलाई पहाडको सत्ता दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय नेतृत्वहरूले फोन गरेर टेण्डर फिर्ता लिने दबाउहरू बनाउन थालेको आरोप रहेको छ। यसैक्रममा क्षेत्रिय सभासद मिलेश राई एक बिहानै आएर एकजना खास मान्छे तिमीसँग बात गर्न चाहन्छ तिमी बात गरिदेउ भनेर फोन दिए तर फोनमा जीटीए चीफ अनित थापा थियो अनि अनित थापाले ठेकादार पुकार तामाङलाई केन्द्रको हर घर जल योजनाको टेण्डरका कागजहरू फिर्ता गरिदिने अनुरोध गरेको बताउँदै तिनलाई जीटीएको काम दिने प्रलोभन दिए तर पुकार तामाङले  तिनलाई कुनै प्रकारको जवाफ नदिँदा सभासद मिलेश राईले पुकार तामाङको फोन नम्बर लिएर गएका थिए। त्यसै दिनदेखि पुकार तामाङलाई भागोप्रमो अध्यक्ष तथा जीटीए चीफले दबाउ दिने कामलाई अझ तीव्र गतिमा चलाउन थालेको आरोप लगाइएको छ। ठेकादार तामाङले कुनै पत्तो नदिँदा केटाहरूलाई घरमा समेत पठाएको हाम्रो पार्टीका संयोजक प्रशान्त लामाको भनाई रहेको छ। तिनले अझ बताए अनुसार यसो हुँदा पुकार तामाङको पिताले कालेबुङका विधायक रूदेन सादा लेप्चासँग कुराकानी गर्दा तिनले पनि यस्तो गल्ती नगरोस भन्दै उनीमाथि नै खनिए। क्षेत्रिय सभासद मिलेश राईले पनि पुकार तामाङलाई तपाईले जीटीए चिफको कुरालाई सुन्नु भएन रहेछ अब चिफले आफ्नै हिसाबले काम गर्नेछ भन्ने जस्ता धम्की दिएको लामाको भनाई रहेको छ। यस्ता धम्कीहरू आएको केही दिनभित्रमा नै भूमि सुधार विभागबाट तिनीहरूलाई एउटा नोटिस आएको लामाले बताएका छन्। जीटीएको सत्ता दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूले केन्द्रको जल योजनामाथि हामीले नजर राख्ने कामहरू मात्र गर्दैछौ भन्ने बताउँदै आइरहे तापनि ठेकादर पुकार तामाङमाथि भएको घटनाहरूले तिनीहरूको पोल खोली दिएको छ भन्ने प्रशान्त लामाले बताए। भागोप्रमो-का कतिपय नेतृत्वहरूले हर घर जल योजनामा भष्ट्राचार भएको छ भने देखाउने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई चुनौती दिए पछि नै आज आफुहरूले प्रमाण मीडियासामु प्रस्तुत गरेको प्रशान्त लामाले बताएका छन्।

हाम्रो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार पुकार तामाङले आफ्नो कागज पत्र फिर्ता लिनु नमान्दा बिमल गुरूङको समयमा 20 प्रतिशत लिने गर्थे भाइ, तिमीले 7 प्रतिशत दिनु पर्छ भन्ने मेसेस समेत पठाउने गरेको प्रशान्त लामाले बताए तर अहिले उक्त मेसेस तिनीहरूले मेटाउने काम गरेको बताए।  भागोप्रमो-का नेतृत्वहरूले ठेकादारहरूलाई 7 प्रतिशतको मांग गर्दै आइरहेको दावी गर्दै ठेकारदारहरू दाजु-भाइहरू पनि यस्तो विषयमा अघि आउनु पर्छ भन्ने लामाले आह्वान गरेका छन्।

यस सन्दर्भमा ठेकादार पुकार तामाङले भने, मैले आफ्नो कागज पत्र फिर्ता लिनु नमान्दा तिनीहरूले अहिले आफुमाथि विभिन्न प्रकारको षडयन्त्रहरू रच्न थाल्दैछ। गत केही दिन मात्र आफुलाई भूमि सुधार विभागबाट नोटिस आएको थियो अनि आज मात्र भूमि सुधारको अधिकारीहरू जमीन नाप्न आएका थिए अनि तिनीहरूले हाम्रो जमीन नापेर गए। भूमि सुधार विभागमा याचिका दर्ता जीटीए-को टुरिजम विभागले गरेको रहेछ। हाम्रो जमीन टुरिजमको जमीन भन्दा धेरै टाडो छ अनि यस विषयमा हामीले विगत धेरै साल अघि न्यायलयमा आफ्नो कागज पत्रहरू देखाइ सकेका तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes