मिरिकको डुप्टिनमा विभिन्न संघ-संस्थानका प्रतिनिधगणको उपस्थितिमा कोरोनाबारे सचेतना सभा

मिरिक: मिरिकको डुप्टिन ग्राम पञ्चायतको तत्वावधानमा आज डुप्टिनमा कोभिड-19 बारे स्थानीय ग्रामवासीहरूलाई सचेत गराउँदै स्थानीय विभिन्न संस्था एवम् समाजका प्रतिनिधिहरूको उपस्थितिमा एउटा सचेनामूलक सभा सम्पन्न भयो। सभामा डुप्टिन ग्राम पञ्चायतका प्रशासक सचिव सुरज शेर्पाले वर्तमान कोरोनाको परिस्थिति तथा यसबाट कसरी जोगिनु पर्छ भन्नेबारे जानकारी दिनको साथै ग्राम पञ्चायतको दायित्वबारे पनि सार्वजनिक गरे। सभामा वर्तमान कोभिड 19 बारे सरकारद्वारा जारी निर्देशन अनि स्थानीय संस्था एवम् समाजहरूको भूमिमा बिषयलाई लिएर व्यापक छलफल गरिएको बताइएको छ। सभामा पारित बिषयहरूलाई सभामा उपस्थित विभिन्न संस्था एवम् समाजका प्रतिनिधीहरूले मिलेर पहल गर्नेबारे वचनबद्धता जाहेर गरेको छ। सभामा डुप्टिन ग्राम पञ्चायत क्षेत्रको निम्ति नाम्सु चालिसे अन्तर्गत रहेको एसएसके भवनलाई सेफ होमको लागि चयन गरिएको पनि जानकारी गराइयो। सभामा डुप्टिन ग्राम पञ्चायतका प्रशासक सचिव सुरज शेर्पा,पञ्चायत कर्मी मेघराज सुब्बा, अविश सुब्बा लगायत स्थानीय विभिन्न संघ-संस्थान एवम् समाजका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो। डुप्टिन ग्राम पञ्चायतको नेतृत्वमा डुप्टिन ग्राम पञ्चायतको 11 वटा संसदभरि कोभिड-19 दोस्रो लहर बारे सचेतना सभा प्रतिदिन आयोजना गरिरहेको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes