मिरिकको गर्जे गोलाईदेखि थुलुङ गाँउसम्म पुग्ने लगभग 2 किलोमिटर सडकको उद्घाटन

मिरिक : मिरिकको गर्जे गोलाईदेखि थुलुङ गाँउसम्म पुग्ने लगभग 2 किलोमिटर सडकको आज मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले विधिवत् रूपमा उद्घाटन गरे। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इन्जिनियरिङ विभागद्वारा 1 करोड 98 लाखभन्दा अधिक रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिएको हो। उक्त सडकको निर्माणपछि स्थानीय मानिसहरूले भोग्दै आइरहेको यातायातको समस्या समाधान भएको छ। यस अवसरमा सभासद मिलेस राईले भने, कुनै पनि ठाँउको विकासमा सडकको मुख्य भूमिका रहेकोले गर्दा उक्त सडकको उद्घाटनले स्थानीय मानिसहरूलाई यातायातमा सुविधा हुनको साथै क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका पालन गर्नेछ। उक्त क्षेत्रका मानिसहरूको मुख्य समस्याहरूमध्ये एउटा सडकको निर्माण गरिदिएकोमा तिनले जीटीए प्रमुख अनित थापा अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरे। यस अवसरमा  मिरिक इन्जिनियरिङ विभागका एक्जुकेटिभ इन्जिनियर डुप्छेन लामा, मिरिक थानाका एएसआई सुरज लोहार लगायत स्थानीय  मानिसहरू उपस्थित  थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes