मिरिकको गोजमुमो वर्तमान अनि पूर्व अध्यक्षले समात्यो हाम्रो पार्टी-को झण्डा

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा अध्यक्ष विक्रान्त राई अनि पूर्व अध्यक्ष सुमन राई लगायत धेरैजना मोर्चा समर्थकहरू आज हाम्रो पार्टीमा सामेल भए। मोर्चा छोडेर हाम्रो पार्टीमा सामेल हुनेहरूलाई पार्टी अध्यक्ष अजय एडवर्डले खदा लगाइदिएर पार्टीमा स्वागत जनाए। गोर्खा जनमुक्ति मोर्चाले जनता समक्ष भावनात्मक कुरा गरेर केवल लट्टाउने कार्य गरेको अनि व्यवहारिकतामा खासै कुनै कार्य नगरेको परिणाम स्वरूप आफूहरूले मोर्चा छोडेर हाम्रो पार्टीमा सामेल भएको कुरा विक्रान्त राई अनि सुमन राईले बताए। तिनीहरूले बताए अनुसार गोर्खा जनमुक्ति मोर्चालाई हामीले संकटको परिस्थितिमा मिरिकमा स्थापित गरे तापनि हाम्रो पार्टीमा कुनै मूल्याङ्कन भएन, यही कारणले गर्दा नै तिनीहरूले हाम्रो पार्टीको झण्डा समातेको हो। यस अवसरमा हाम्रो पार्टी मिरिकका अध्यक्ष प्रशान्त लामाले भने, मिरिक अब हाम्रो पार्टीको किल्ला बन्नेछ। मिरिकमा हाम्रो पार्टीसित जोडिन चाहनेहरूको संख्या अधिक रहेको छ। यसैगरी, हाम्रो पार्टी उपाध्यक्ष प्रभाष्कर ब्लोलनले भने, हामी एउटा नयाँ भिजनको साथमा अघि आएका छौ, जनताले पनि हामीलाई साथ दिइरहेको छ। हामीले दार्जिलिङ नगरपालिकामा जुन भिजनमा काम गरेका छौ, त्यही भिजन अनुसार मिरिक नगरपालिकामा पनि काम गर्नेछौं। तिनले सौरेनीमा रूख काटिरहेको बारे विरोध जनाउँदै यसरी मनपरी रूख कटाई गर्नु नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes