मिरिकको गोपालधारा चियाबगानमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रम

मिरिक : मिरिक गोपाल धारा चियाबगानको पासङ गाउँमा श्रीमती ममता राईश्रीमती राखी राई र बुद्ध राईको सक्रियतामा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रम सम्पन्न भयो। जननी कल्याण सेल्फ हेल्प ग्रुप, प्रसंशा सेल्फ हेल्प ग्रुपको आयोजनामा गरिएको उक्त जनचेतनामूलक कार्यक्रम स्थानीय कृष्ण राईको अध्यक्षता सम्पन्न गरियो। यस अवसरमा गोर्खा च्यारिटेबल हस्पिटल सांगठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटल खोल्नुको उद्देश्य तथा  यसको औचित्यबारे विस्तृत रूपमा जानकारी गराए। तिनले बताएअनुसार उक्त हस्पिटलमा 250 वटा पलङ रहनेछ भने उक्त हस्पिटल सिलगढी सालबारी र सुकुनाको बिचमा निर्माण गरिने भएको छ। उक्त हस्पटिलमा सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध रहनेछ भने हस्पिटलसँगै एउटा भवन निर्माण गरिने छ जहाँ थोरै खर्चमा बिरामीको घर परिवारका सदस्यहरू आएर बस्न सक्नेछन्। यसको साथै हस्पिटलमै सबै प्रकारको जाँचहरू गरिने व्यवस्था पनि मिलाइनेछ। उक्त हस्पिटल ट्रस्ट मार्फत् सञ्चालन गरिने भएकोले यसको निम्ति सबैसित तिनले सहयोगको अपील गरे। अर्कोतिर, अध्यक्षीय सम्भाषणमा कृष्ण राईले हामी सबैले नै गोर्खा च्यारिटेबल हस्पिटल निर्माणको लागि सहयोग अनिवार्य रूपमा गर्नुपर्ने बताउँदै यो हाम्रो जातिको निम्ति अति महत्वपूर्ण रहेको बताए। उक्त जनचेतनामूलक कार्यक्रममा अतिथिका रूपमा एसबी तामाङ, धनराज राई साथै एसएचजी-को सीएसपी श्रीमती सरोजा थापा पनि उपस्थित थिए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetassssjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes