मिरिकको कार्यक्रममा विभिन्न राजनैतिक दलका लगभग 2500 समर्थक भागोप्रमो-मा सामेल

मिरिक (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जन समर्थन कार्यक्रम आज मिरिकको आले खेल मैदानमा सम्पन्न भयो। युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले सञ्चालन गरेको उक्त जन समर्थन कार्यक्रममा मुख्य अतिथिका रूपमा भागोप्रमो-को केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित थिए। उक्त समर्थन कार्यक्रममा स्वागत सम्भाषण जीटीएको स्वास्थ्य विभागीय कार्यकारी सभासद अरूण सिंग्चीले राखेका थिए। कार्यक्रममा जीटीए पञ्चायत कर्मचारी संगठन गठन गरिएको र उक्त संगठन आजदेखि भागोप्रमोको भातृ संगठनको रूपमा रहेको घोषणा गरिएको छ। उक्त जीटीए पञ्चायत कर्मचारी संगठनका 17 जना कार्यकारी समिति र 100 जनाको सदस्य – सदस्याहरू रहेको जनाइएको छ। उक्त पञ्चायत कर्मचारी संगठनको पदाधिकारीहरूलाई जीटीए चिफ् एवं भागोप्रमो अध्यक्ष अनित थापाले खदा लगाएर पार्टीमा स्वागत गरिएको छ।

यय समर्थन कार्यक्रममा गत पञ्चायत चुनावमा विजेता बनेका ग्राम पञ्चायत सदस्य – सदस्याहरू, ग्राम पञ्चायत समितिको सदस्य-सदस्याहरू पनि भागोप्रमोमा सामेल भएका छन्। यसको साथै जीटीए क्षेत्रको विभिन्न समष्टीहरूबाट विभिन्न पार्टीका लगभग 2500 जना समर्थकहरू भागोप्रमो पार्टीमा सामेल भएका छन्। सामेल हुनेहरू सबैलाई भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा र केन्द्रीय नेतृत्वहरूका बाहुलीबाट खदार्पणसहित पार्टीको दलीय झण्डाहरू प्रदान गरी स्वागत जनाइयो। कार्यक्रमलाई भागोप्रमोको केन्द्रीय महासचिव अमर लामा, उपाध्यक्ष तथा सभासद प्रमोस्कर ब्लोन, भागोप्रमो दार्जिलिङ महकुमाको अध्यक्ष आलोक कान्तमणि थुलुङ आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes