मिरिकको नन्दुलाल गाउँमा सेनिटाइज

मिरिक : कोरोनाको संक्रमणको दोस्रो लहरले मिरिकको हाल सबैभन्दा अधिक कोरोना संक्रमितहरू रहेको यहाँको नन्दुलाल गाउँमा आज मिरिक प्रशासनद्वारा सेनिटाइज गरियो। मिरिकमा लगातार कोरोना संक्रमितहरूको संख्या बढिरहेको कुरालाई ध्यानमा राखेर हिजो मिरिक महकुमा शासक कार्यालयमा यसलाई लिएर बसेको बैठकमा लिएको निर्णय अनुसार आज खण्ड विकास अधिकारीको निर्देशमा उक्त अधिक प्रभावित रहेको नन्दुलाल गाउँमा सेनिटाइज गरेको बताइएको छ।

अर्कोतिर, मिरिक पर्यटन केन्द्रको स्थलगत निरीक्षणमा महकुमा शासक जमिल फतिमा जेबाले मिरिक गार्डन क्षेत्रमा आउने पर्यटकहरूलाई विशेष गरेर सरकारी निर्देश अनुसार मास्क, सेनिटाइजर र शारीरिक दूरी कायम राख्ने अपील गरिन्। यसको साथै यसो गर्नाले कोरोनाको महामारीबाट जोगिन सकिने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes