मिरिकको निगाले गाउँमा सार्वजनिक भवनको शिलान्यास

मिरिक (निसं): मिरिकको थर्बु चियाबारी अन्तर्गत निगाले गाउँमा आज विधिवत रूपमा पण्डितको मन्त्रोच्चारणसँगै सभासद धुर्व बोमजनले नरिवाल फुटाएर सार्वजनिक भवनको शिलान्यास गरे। यस अवसरमा सियोक गोपालधारा ओकाइटी समष्टिका सभासद धुर्व बोमजन लगायत मिरिक महकुमा जनसम्पर्क अधिकारी विवेक गोले, हिल टीएमसी जिल्ला युवा समितिका उपाध्यक्ष विकास सुब्बा तथा स्थानीयवासीको विशेष उपस्थिति रहेको थियो। सभासद धुर्व बोमजनले शिलान्यास गरेको सार्वजनिक भवन 32 लाख 14 हजार रूपियाँको लागतमा निर्माण हुने भएको बताइएको छ।
शिलान्यास कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय मानिसहरूले बताए अनुसार गत जीटीए चुनाउ अवधि वर्तमान सभासद धुर्व बोमजनले यस ठाउँमा सार्वजनिक भवन निर्माण गरिदिने वाचा गरेको र सोही वचन अनुरूप आज सार्वजनिक भवनको शिलान्यास गरिएको हो। सभासदले वचन पूरा गरिदिएकोमा सम्पूर्ण गाउँवासीमा खुशीको लहर छाएको छ भने अन्य विकासमूलक कार्यहरू हुने कुरोमा आफूहरू विश्वस्त रहेको तिनीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes