मिरिकको नोलडाँडामा जीटीए मार्फत् विविध विकासमूलक कार्यहरूको शिलान्यास

मिरिक : मिरिकको नोलडाँडामा जीटीए मार्फत् विविध विकासमूलक कार्यहरूको आज शिलान्यास एवम् जन भेला कार्यक्रम सम्पन्न गरियो। जनसम्पर्क अधिकारी अरुण सिङ्गची र जीटीए सदस्य अनु प्रधानको बहुलीबाट सौरेनी समष्टिको मोठ बीस वटा परियोजनाहरूको सामूहिक शिलान्यास गरियो जसमा नोलडाँडाको सार्वजनिक भवन लगायत अन्य विभिन्न स्थानहरूको सार्वजनिक भवनहरू, स्कुल र बाटोहरू रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अरुण सिङ्गचीले नयाँ सोँच र नयाँ विचारले हाम्रो नेतृत्वहरूले हामीलाई राजनैतिक सु संस्कार सिकाएको बताउँदै शिलान्यास कार्यक्रममा भाग लिनु आउँदा आफूसँगै जीटीए सदस्य अनु प्रधान र अन्यहरूलाई भर्खरै विस्थापित जीवन बिताएर घर फर्किआएका बिमलपन्थी नेता पूर्ण सिंह राईले धम्काएको आरोप पनि लगाए। आफुहरू नोलमा झगडा गर्न आएको होइन तर नोललाई विकासको दिशामा अघि बढाउनु आएको बताउँदै धम्कीले आफूहरू नडराउने तिनले बताए। तिनले वर्तमान समयमा पहाडमा नयाँ सोँच र नयाँ विचारले सुसंस्कृत राजनैतिक परिवेश सृजना भइरहे तापनि यसलाई अशान्त बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै महात्मा गाँधीले क्रान्तिले होइन तर शान्तिले भारत स्वतन्त्र गराएको बताए। तिनले आजको दिन मिरिककै निम्ति ऐतिहासिक रहेको बताउँदै आज शिलान्यास गरिएको परियोजनाहरू मिरिकवासीको निम्ति नयाँ वर्षको उपहार रहेको बताए। अनु प्रधानले पनि आफ्नो सम्बोन्धनमा मोर्चा अध्यक्ष विनय तामाङ र अनित थापाको कुशल नेतृत्वमा पहाडमा सर्वाङ्गीण विकास भइरहेको बताउँदै आजको यो उपलब्धि पनि नयाँ सोँच अनि नयाँ विचारकै उपज रहेको बताए। गोजमुमो नोलडाँडा शाखा अध्यक्ष धनराज तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जीटीए बीओए सदस्य अनु प्रधान थिए भने अन्य अतिथिहरूमा जीटीए जनसम्पर्क अधिकारी अरुण सिङ्गची, मोर्चा केन्द्रीय सदस्यहरू फुबी राई, ग्याल्बो लामा, एसएम घिसिङ, मिरिक महकुमा अध्यक्ष समीर राई, उपाध्यक्ष लाडुप घिसिङ, सांगठनिक सचिव नवराज छेत्री, युवा मोर्चा मिरिक महकुमा अध्यक्ष योगेश गोले, दिपेन्द्र राई, समीरण बरदेवा, नारी मोर्चा नेतृत्वहरू गणिता गुरुङ, अरुणा घिमिरे, आशा छेत्री, मिरिक इञ्जिनियरिङ विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। गोजमुमो सौरेनी समष्टि सचिव विनय सुब्बाले सञ्चालन गरेको कार्यक्रममा अन्जित तामाङले स्वागत भाषण राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes