मिरिकको ओकाइटी-सियोक गोपालधारामा खाद्य वितरण

मिरिक: गाउँ बस्तीका गरिब नागरिकहरुलाई खाद्यान्न सामग्री प्रदान गरेर मानवीय सहयोग पुर्याउनु आफ्नो परम कर्तव्य सम्झेर 23 नम्बर मिरिकको ओकाइटी-सियोक गोपालधारा समष्टिका अध्यक्ष अमित याखा देवानले हाल समष्टिको हरेक गाउँ-घरको दु:ख बुझ्न परिभ्रमण गरिरहेका छन्। कोरोना संक्रमणको माहमारीमा देवानले आफ्नै  तर्फबाट गोपालधारा चियाबारीको धोबीखोला गाउँका 20 परिवार अनि टुक्रे गाउँका 40 परिवारलाई खाद्यान्न सामग्री वितरण गरे। यस अवसरमा जीटीए चेयरम्यान अनित थापा अनि गोजमुमो अध्यक्ष बिनय तामाङको दिशानिर्देशमा नै आफू प्रतिबद्धताको साथमा जनताको सेवक भएर कार्य गरिरहेको तिनले बताए । यसको साथै तिनले राङ्गभाङ्गस्थित क्वारेन्टाइन केन्द्रको निरीक्षण गर्दै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका एकजना युवकलाई आवश्यक सर-समान प्रदान गरे भने तिनकै निर्देशमा क्वारेन्टाइन केन्द्रको सेनिटाइज पनि गरियो। अमित याखा देवानसित युवा मोर्चा मिरिक महकुमा समितिका अध्यक्ष योगेस गोले, कृष्णवीर प्रधान, शैलेन्द्र प्रधान, सचिन राई, किस्मत राई  साङ्गाठानिक सचिव शरण निरौला आदि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes