मिरिकको पुटुङ कमानमा गाउँ-घर सेनिटाइज, औषधि वितरण

मिरिक: एडवार्ड फाउण्डेसन दार्जिलिङको पहलमा आज मिरिक महकुमाको पुटुङ चिया बगानमा सबै गाउँ-घरलाई सेनिटाइज गरियो। यस अवसरमा सेनिटाइज अभियान वाहेक बिरामीहरुलाई नि:शुल्क औषधिहरु पनि प्रदान गरे। फाउण्डेसनको पक्षमा मनोज थापा र तिनको टोलीले स्थानीय समाजलाई चिकित्सा सामाग्रीहरू अक्सिमीटर, पीपीई किट्स, सेनिटाइजर मशिन, मास्क आदि पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *