मिरिकको राङभाङ गोपालधारा ग्राम पञ्चायतमा स्वतन्त्र प्रार्थीहरूले बोर्ड गठन गर्ने निर्णय

मिरिक (निसं): मिरिकको राङभाङ गोपालधारा ग्राम पञ्चायत चुनाउमा स्वतन्त्र उम्मेद्वारहरूले जीत हासिल गरेपछि तिनीहरूले अब राङभाङ गोपालधारा ग्राम पञ्चायतमा स्वतन्त्र बोर्ड गठन गर्ने निर्णय लिएको छ। यसबारे निर्वाचित पञ्चायत सदस्य संगम राईले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार गत 8 जुलाईमा सम्पन्न चुनाउमा ग्राम पञ्चायतको मोठ 10 आसनमध्ये 5 आसनमा स्वतन्त्र प्रार्थीहरूले जीत हासिल गरेको अनि एकजना विजयी भाजपा प्रार्थीले पनि साथ दिने भएपछि स्वतन्त्रले बोर्ड गठन गरेर स्वतन्त्र रूपमा कार्य गर्ने अनि कुनै पनि राजनैतिक दलसित संलग्न नरहेर अलग बस्ने निर्णयबारे यी 6 जना निर्वाचित सदस्यहरूको सहमति भइसकेको छ। मजुवाबाट पासाङ डुक्पा,छब्बिसे कटवालीबाट छोइटिम लेप्चा,सियोक भष्मे गुदामधुराबाट जितेन सेवा,सियोकबाट भारती प्रधान अनि संगम राईले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउमा भाग लिएर निर्वाचित बनेको तिनले जानकारी गराउँदै अप्पर गोपालधाराबाट भाजपाबाट विजय बनेका अमित छेत्रीले पनि स्वतन्त्र विजयी प्रार्थीहरूलाई साथ दिने भएपछि अब यी विजयी प्रार्थीहरूको बोर्ड गठन गर्ने क्षमता रहेको बताए। तिनले जनताको चाहनालाई ध्यानमा राखेर नै विजयी स्वतन्त्र प्रार्थीहरूले उक्त निर्णय लिएको बताएका छन्। स्वतन्त्र निर्वाचित सदस्यहरू माझ आपस्तमा लगातार सभाहरू भइरहेको पनि तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes