मिरिकको श्रीकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी पालन

मिरिक: मिरिकको प्रसिद्ध अनि पुरानो श्रीकृष्ण मन्दिरमा भगवान श्रीकृष्णको जन्मजयन्ती आज कोरोना महामारीबीच साधारण प्रकारले भक्तिभावको साथमा पालन गरियो। श्रीकृष्ण भक्तहरुले भगवान श्रीकृष्णको दर्शन गर्दै पूजा-अर्चना गरेर श्रीकृष्ण जन्माष्टमी मनाएको देखियो । तथापि मन्दिरमा आउने कृष्ण भक्तजनहरूले सामजिक दुरीलाई पालन गरेर पुजा गरे भने यस वर्ष भगवान श्रीकृष्णको जन्मदिनमा पुजा गर्न आउने भक्तहरूको संख्या कम देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *