मिरिकको सिङबुली गाउँमा सेनिटाइज

मिरिक : कोरोना महामारीको बढ्दो प्रकोपलाई ध्यानमा राखेर आज मिरिक महकुमाको निम्न सिङबुली गाउँमा सेनिटाइज गरियो। खरसाङ विधानसभा समष्टिका विधायक बीपी बजगाइँद्वारा उपलब्ध गराएको सेनिटाइजरको सामग्रीहरूले आज सिङबुली गाउँ सेनिटाइज गरिएको स्थनीय मणिन्द्र लिम्बुले बताए। उक्त कार्यको लागि तिनले विधायक बजगाइँप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *