मिरिकको सौरेनीबाट 21 परिवारले हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

मिरिक (निसं) : मिरिकको सौरेनीबाट हाम्रो पार्टीको 21 घर समर्थकले पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। विगत जीटीए चुनाउमा मिरिकको सौरेनी समष्टिबाट हाम्रो पार्टीको उम्मेद्वार पुरण राईसहित 21 परिवारले आज भागोप्रमो-को झन्डा समाते। सामेल हुनेहरूलाई जीटीएको कार्यकारी सभासद एवम् सौरेनी समष्टिका सभासद अरूण सिंग्ची, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, मिरिक महकुमा समितिका सभापति समीर राई र केन्द्रीय सदस्य फुबी राईको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरेर तिनीहरूलाई पार्टीमा स्वागत जनाइयो। मिरिकको सौरेनीस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त समर्थन कार्यक्रममा क्षेत्रीय सभासद अरूण सिंग्ची, भागोप्रमो केन्द्रीय सदस्य फुबी राई, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, मिरिक महकुमा समितिका अध्यक्ष समीर राई र भागोप्रमो-मा सामेल भएका हाम्रो पार्टीको पुरण राई आदिले वक्तव्य राखे। यस समर्थन कार्यक्रममा भागोप्रमो केन्द्रीय सदस्यहरू फुबी राई, हेमन्त तामाङ, सन्दीप थापा, मिरिक महकुमा समितिका अध्यक्ष समीर राई, मिरिक महकुमाको पीआरओ विवेक तामाङ लगायत खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान लगायत उपाध्यक्ष प्रेम प्रधान, सह सचिव एमबी घले, सांगठनिक सचिव गुञ्जन शर्मा, मोहन राई, पुरण मुखिया, कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा आदि पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes