मिरिकको सौरेनी मेची प्राथमिक पाठशालामा ‘द्वारे सरकार’ कार्यक्रम

मिरिक : राज्य सरकारको जनमुखि अभियान अन्तर्गत जारी द्वारे सरकारको कार्यक्रम आज सौरेनीको मेची प्राथमिक पाठशालामा सम्पन्न गरियो। उक्त कार्यक्रमको मिरिकका महकुमा अधिकारीले उद्घाटन गरे। द्वारे सरकार कार्यक्रमको माध्यमद्वारा सौरेनी समष्टिका मानिसहरूले सरकारद्वारा प्रदान गरिएको विविध परियोजनाको लाभ उठाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *