मिरिकको वार्ड नम्बर 4 र 5 बाट 20 जना युवाहरू तृणमूल-मा सामेल

मिरिक : दार्जिलिङ पहाडका विभिन्न ठाउँहरूबाट हिल्स तृणमूल कङ्ग्रेसमा सामेल हुने क्रम लगातार जारी रहेको देखिन्छ। यसै क्रममा नगरपालिका चुनाउको ठिक अघि मिरिकको वार्ड नम्बर 4 र 5 बाट विभिन्न पार्टी त्यागेर लगभग 20 जना युवाहरूले आज तृणमूल कङ्ग्रेस झण्डा समाते। स्थानीय वार्ड नम्बर 4 का युवा नेता सुशान्त खाती र वार्ड नम्बर 5 को विवेक छेत्रीको नेतृत्वमा तृणमूलमा सामेल भएका युवाहरूलाई मिरिक नगरपालिका चेयरम्यान तथा हिल्स तृणमूल कङ्ग्रेसका चेयरम्यान एलबी राईले पार्टीको झण्डा प्रदान गर्दै आफ्नो दलमा स्वागत जनाए। यस अवसरमा सामेल भएका युवाहरूले तृणमूल कङ्ग्रेसले मिरिक नगरपालिका क्षेत्र लगायत राज्यभरिमै गरिरहेको विकास कार्यहरूको प्रशंसा गर्दै ती कार्यहरूप्रति आफूहरू आकर्षित बनेको बताए। तथापि, अर्कोतिर आफ्नो पार्टीको तर्फबाट कुनै प्रकारको विकास कार्य लगायत आफूहरूको कार्य नभएपछि नै तृणमूल पार्टीमा सामेल भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes