मिरिक कृष्णनगर गोजमुमो विनय खेमाको सांगठनिक सभा सम्पन्न

मिरिक : गोजमुमो विनय खेमा मिरिक महकुमा समितिको आयोजनामा आज मिरिक कृष्णनगरस्थित एउटा होटलको प्रेक्षालयमा समीक्षा सभा सम्पन्न भयो। सभामा गोजमुमो अध्यक्ष विनय तामाङ मुख्य रूपमा उपस्थित थिए। दुई चरणमा सम्पन्न भएको सभाको पहिलो चरणमा मिरिक महकुमाका चारवटा समष्टिका सचिवहरूले आ-आफ्नो समष्टिगत प्रतिवेदन प्रस्तुत गरे। मिरिक महकुमाका चारवटा समष्टिका प्रतिनिधिहरूले पार्टी सुचारु रूपमा चलिरहेको साथै शाखा अनि भातृ संगठनहरू गठन भइरहेको अध्यक्षलाई अवगत गराए। यसको साथै संगठनले भोग्न परेका विविध असुविधाहरूबारे अवगत गराउँदै पार्टीले विकासमूलक कार्य तथा युवाहरूलाई व्यवस्थित गर्न रोजगारको पर्याप्त अवसर सृजना गर्नुपर्ने बारेमा समष्टिका प्रतिनिधिहरूले पार्टी अध्यक्षसमक्ष माग राखे।

सभामा केन्द्रीय समिति सदस्य फुबी राई, एसएम घिसिङ, बृन्दकुमार प्रधान, मिरिक महकुमा अध्यक्ष समिर राई, महासचिव अरुण सिग्ची साथै चारवटै समष्टिका अध्यक्ष लगायत नारी मोर्चा अध्यक्ष गणिता गुरुङको उपस्थिति रहेको थियो। सभापछि अध्यक्ष विनय तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै हाल पार्टीले सांगठनिक गतिविधिलाई तीव्र रूपमा अघि बढाइरहेको बताए। तिनले यहीँ प्रसङ्गमा आज मिरिक महकुमा समितिका पदाधिकारीहरूलाई लिएर एउटा सांगठनिक सभा गरिएको जानकारी दिए। यसको साथै आगामी राज्य विधानसभा चुनाउमा पार्टीको मुख्य मुद्दा विकास नै रहने छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes