मिरिकलाई ग्रीन सिटी बनाउन जोडतोडको तयारीमा: एलबी राई

मिरिक(निसं): मिरिकलाई चाँडै ग्रीन सिटीमा परिणत गरिने भएकोले  यसको तयारी जोडतोडले भइरहेको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज शुक्रवार मिरिकमा पत्रकारहरूलाई जानकारी गराए। राज्य सरकार अनि स्टेड अर्वन डेभलपमेन्ट एजेन्सी (सुडा)-को पहलमा पश्चिम बंगाल राज्य भरिमा नै मिरिकलाई पहिलो ग्रीन सिटी बनाइने योजना रहेको तिनले बताए। मिरिकलाई ग्रीन सिटी बनाउनको लागि मिरिक नगरपालिकाले कार्य शुरू गरिसकेको अनि प्रत्येक वार्डमा चार-पाँचजना कर्मचारी अनि स्वनिर्भर दलका सदस्यहरूलाई सहभागी गराएर सफाई गर्ने कार्य चलिरहेको साथै मिरिक नगरपालिकाले प्रत्येक दिन मिरिकलाई सफा राख्ने कार्य गरिरहेको तिनले बताए। राज्यभरिमा नै मिरिकलाई एउटा सुन्दर नमुना पर्यटन केन्द्र बनाउने उद्देश्यले कार्य भइरहेको जानकारी गराँउदै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले भने, यहाँको फोहोर व्यवस्थापन गर्न सुडाले गाडीहरू पनि उपलब्ध गरिसकेको छ।

मिरिकलाई ग्रीन सिटी बनाउनको लागि जीटीए, मिरिक थाना,मिरिक महकुमा शासकसित पनि सभा गरिसकेको तिनले जानकारी गराउँदै आगामी 7 अगस्तको दिन उक्त विषयमा विभागीय अभियन्ताहरूसित सेमिनार गरिने अनि 9 अगस्तको दिन कोलकात्ता उच्च न्यायलयका न्यायधीशहरू यहाँ आएर मिरिकलाई ग्रीन सिटीको आधिकारिक रूपमा घोषणा गर्न सक्ने बताए। मिरिकको फोहोर व्यवस्थापन गर्न डम्पिङको पनि व्यवस्था गरिने छ भन्दै यस विषयमा नगरपालिकाले मात्र पहल गरेर हुँदैन तर प्रत्येक मिरिकवासीको सहयोग र सहभागिता यसको लागि आवश्यक रहेको तिनले बताए। तिनले अझ जानकारी दिएअनुसार मिरिक नगरपालिका क्षेत्रमा 30 वटा हाइमाक्स लाइट लगाइने कार्य भइरहेको छ भने मिरिक झीलमा शुद्ध पानी पठाउनको लागि जीटीएमार्फत स्वेरेज सिस्टमको काम लगभग समाप्त भइसकेकोले यसको मिरिक नगरपालिकालाई हस्तान्तरण भएपछि यो कार्य पनि शुरू गरिने तिनले बताए। मिरिक ग्रीन सिटी भएपछि यहाँको पर्यटन व्यवसाय अझ विकसित बनेर जाने, जसको सोझो लाभ यहाँको आम नागरिक, होटल व्यवसायी, गाडी, चालकहरू आदिलाई पुग्ने कुरा नगरपालिका अध्यक्ष एलबी राईले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes