मिरिकले दिएको मायालाई जीवनभरि कहिल्यै भुल्दिनँ: अश्विनी कुमार रोय

मिरिक: मिरिक महकुमाका निवर्तमान महकुमा शासक अश्विनी कुमार रोयले आफु यहाँबाट सरुवा भएर कतै गए पनि मिरिकले दिएको मायालाई जीवनभरि कहिल्यै नभुलने बताए । महकुमा शासक अश्विनी कुमार रोयको सरुवाको अर्डर आइपुगेको छैन तर नयाँ महकुमा शासक मिरिक आइ पुगिसकेका छन् । रोयको स्थान्तरणको अर्डर अहिलेसम्म आधिकारिक रूपमा नआए तापनि तिनको सरुवा हुने लगभग निश्चित रहेको छ। अश्विनी कुमार रोयले आज पत्रकारहरूसितको कुराकानीमा आफ्नो जीवनमा मिरिकले दिएको माया अनि सम्मानलाई सदैव याद राख्ने बताउँदै तीन वर्षको अन्तरालमा आफुलाई सबैले सम्बन्धित विभाग अनि मिरिक नगरपालिका तथा सामाजिक संस्थाहरुले दिएको सहयोग एवं सहयोगिता प्रति पनि आभार व्यक्त गरे। पहाडमा बेरोजगारी समस्यालाई समाधान गर्नको निम्ति सरकारको विभिन्न विभागहरुद्वारा जारी गरिएको योजनाहरुबाट लाभ उठाउने आग्रह गर्दै युवा पीडिले समाज अनि राष्ट्र निर्माणमा महत्वपुर्ण योगदान दिनुपर्ने कुरामा जोर दिए। तिनले मिरिकका  मीडिया कर्मीहरूको योगदान अनि सहयोगलाई कहिले नभुल्न बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes