मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनद्वरा साफ-सफाई

मिरिक (निसं): मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशन कृष्णनगरले बुधबार मिरिक सरकारी अस्पताल परिसरमा साफ-सफाई साथै रङ्ग-पचेरा गर्ने कार्य गऱ्यो। एसोसिएशनको तर्फबाट आज यहाँको ट्याक्सी स्टयाण्ड लगायत अन्य सार्वजनिक स्थानहरूमा पनि डस्टविन राखिएको छ। मिरिक कृष्णनगरमा रहेको सरकारी अस्पतालमा पनि ट्याक्सी चालकहरूले सफाई गरे भने मिरिकको प्रवेशद्वार मानिने कृष्णनगर ट्याक्सी स्टयाण्डमा डस्टविन राख्ने कार्य गरेको छ। आफ्नो ठाँउलाई आफै सफा राख्ने सोंच लिएर गरिएको सफाई अभियान अवधि ट्याक्सी चालकहरूले कुनै पनि ट्याक्सी चलाएनन्। यसबारे मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशन कृष्णनगरका अध्यक्ष प्रितम राई अनि सचिव विजय तामाङले जानकारी गराउँदै मिरिक सरकारी अस्पताललाई सफा गर्ने उद्देश्यले चालकहरूले आज श्रमदान गरेको बताए। यसैगरी, प्रत्येक बुधबार मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशन कृष्णनगरले सफाई अभियान गर्ने निधो गरेको जानकारी गराउँदै मानिसहरूले डस्टविनको प्रयोग गरोस् अनि लापरवाहीसित फोहोर-मैला जतासुकै नफालोस् भनेर डस्टविन राखिएको बताए। मिरिकलाई सफा र सुन्दर राख्नका लागि सबैलाई अघि आइदिने तिनीहरूले अपिल पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes